Jagadamba Prakashan was registered in 2013 B.S. that established as a prestigious publication house of Nepal.
Now, Jagadamba Prakashan has published more than 100 books in Nepali language. 'Kalo Akshyer', 'Basai', 'Nepali Rastriya Mudra', 'Naya Sadakko Geet', 'Chandrajyoti', 'Jail Journal', 'Autobiography' of B.P. Koirala, 'Pheri Sundarijal' are some popular books published by Jagadamba Publication.
Books under this publication are distributed by Himal Books and Sajha Prakashan.
वि.स. २०१३ सालमा स्थापित जगदम्बा प्रकाशनले १०० वटा भन्दा बढी पुस्तकहरूको प्रकाशन गरेको छ। कालो अक्षर, बसाई, नेपाली राष्ट्रिय मुद्रा, नयाँ सडकको गीत, चन्द्रज्योति, जेल जर्नल, फेरि सुन्दरीजल, बीपी कोइरालाको आत्मवृत्तान्त तथा मातृका प्रसाद कोइरालाको A role in a revolution, नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको जीवनी “टाकुरामा एक्लो मान्छे” जस्ता पुस्तकहरूको प्रकाशन गरेको छ।
साझा प्रकाशन र हिमाल बुक यस प्रकाशनका आधिकारिक विक्रेता हुन्।