"पढ्ने कुरा प्रशस्त छन् तर सम्पादकीय भने ठीक तरिकाले भए जस्तो छैन। - नेपाल"
- Nepal ( देखेको मुलुक )
"ऐतिहासिक सामग्रीहरू समेटिएको यस पुस्तक इतिहास बुझ्नका लागि अति उपयोगी छ। भीष्म, काठमाडौं"
- भीष्म ( A role in a revolution )
"राणाकालीन परिवेशका ऐतिहासिक दस्तावेजको अध्ययनका लागि अति उपयुक्त। समीर, ललितपुर"
- समीर ( खुर्पाको बिँड (राणाकाल: झल्याकझुलुक) )